असार १४, २०७४- प्रदेश नं १, ५ र ७ को विभिन्न मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ । मतदाताको उल्लेख्य सहभागिता रहेको छ । कतिपय मतदान केन्द्रमा पानी परिरहेकोले मतदान अधिकृत जान सकेका छैनन् भने कतिपय ठाउँमा त्रिपाल टाँगेर मतदानको लागि ठाउँ बनाइएको छ ।
No comments